शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रदेश १ मा तीन मन्त्रीले लिए शपथ

सोमबार, २५ पुस २०७९, १५ : ०९
सोमबार, २५ पुस २०७९

विराटनगर । प्रदेश १ मा तीन मन्त्रीले लिए शपथ पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश १ तीन मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ दिलाएका हुन् ।

मन्त्रीको शपथ लिनेमा तिलकुमार मेन्याङ्वो, भक्तिप्रसाद सिटौला र निर्मला लिम्बू छन् । उनीहरु तीनै जना विना विभागीय हुन् । सबै मन्त्रालय मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफूसँग राखेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप