सिटी कारबाओ कपबाट बाहिरियो
बिहीबार, २८ पुस २०७९, ०७ : ४७
म्यानचेस्टर सिटी कारबाओ कप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । बुधबार राति भएको खेलमा साउथह्याम्पटनसँग २–० गोलले पराजित भएको सिटी कारबाओ कपबाट बाहिरिएको हो ।
यता बलियो मानिएको टोली सिटीलाई हराउँदै साउथह्याम्पटनले अन्तिम चारमा स्थान बनाएको छ । साउथह्याम्पटनको जितमा सेकोउ मारा र मोउसा जेनेपोले एक एक गोल गरे ।
साउथह्याम्पटनले पहिलो हाफमा नै दुई गोल गरेको हो । खेलको २३ औं मिनेटमा माराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
खेलको २८ औं मिनेटमा मोउसाले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण