पोखरा विमान दुर्घटना : खोजीकार्य आज स्थगित, भोलि पुन: सुरु हुने
सोमबार, ०२ माघ २०७९, १८ : ५३
काठमाडौं । पोखरा विमान दुर्घटनाकोखोजीकार्यआजका लागि स्थगित भएको छ । आइतबार भएको दुर्घटनामा परेकाहरूको खोजीकार्य भोलि पुनः सुरु हुने भएको हो ।
यस्तै पछिल्लो अपडेट अनुसार ६९ जनाको शव अस्पतालमा राखिएको छ । बाँकी ३ जनाको खोजीकार्य जारी रहेको छ । खोजी जारी रहेको अवस्थामा एउटा हात, एउटा खुट्टा र करङ फेला परेको जनाइएको छ । तर एउटै व्यक्तिको हो वा फरक भने खुलेको छैन ।
आइतबार यती एअरलाइन्सको ‘एन–एएनसी’ विमान दुर्घटनामा मृत्यु हुने ६९ जनाको शव भेटिएको छ । त्यसमध्ये ४५ जनाको काठमाडौं र २४ जनाको पोखरामै शव परीक्षण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण