१२ फोटोमा हेर्नुहोस प्रदेश ७ को राजधानी धनगढीमा नेकपाको बन्दको प्रभाव (फोटोफिचर)
मङ्गलबार, ०८ फागुन २०७४, १३ : ४०
कैलाली– प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा बिहानैदेखि नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको असर परेको छ । यहाँका अधिकांश पसलहरु बिहानैदेखि बन्द छन् भने फाट्टफुट्ट रुपमा सार्वजनिक सवारी चलेका छन् । मोटरसाईकल र अटोरिक्सा भने नियमित दिनको झै सडकमा गुडिरहेका छन् । लामो दुरीका सार्वजनिक बस भने न्युन मात्रामा गुडेका छन् ।
सहरका चोक–चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरु बाक्लो रुपमा खटाइएको छ । साना केही पसलहरु चलेपनि बजारमा अधिकांश पसलमा सटरमा ताला लागेका छ । सरकारी कर्मचारीरु हिडेर कार्यालय पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण