राजनीति
पार्टी कार्यालयमा सहिदलाई श्रद्धाञ्जली दिएर पदभार ग्रहण गर्न पुगे किराती, तस्बिरहरु
मङ्गलबार, ०३ माघ २०७९, १४ : ४१
काठमाडौँ । माओवादी केन्द्रबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बनेका सुदन किरातीले पदभार ग्रहण गरेका छन् । सिंहदरबारमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
सोअघि शपथलगत्तै उनी पार्टी कार्यालय पेरिसडाँडामा पुगेका थिए । उनी पार्टी कार्यालयमा रहेको सहिद स्तम्भमा सहिदलाई श्रद्धाञ्जली अर्पण गर्न पुगेका हुन् । किराती भोजपुरबाट निर्वाचित भएका हुन् भने उनी पहिलो पटक मन्त्री बनेका हुन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण