उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन रास्वपा संसदीय दलको बैठक बस्दै
शुक्रबार, ०६ माघ २०७९, ०९ : २६
उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन आज राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ः३० बजे सुरु हुनेछ ।
पार्टीले सत्ता गठबन्धनबाट उपसभामुखमा दाबी गरेको थियो । गठबन्धनका दलहरुबीच रास्वपालाई उपसभामुख पद दिने निर्णय भएपछि पार्टीले उम्मेदवार तय गर्न लागेको हो ।
पार्टीले सोभिता गौतमलाई उपसभामुखको उम्मेदवार बनाउने तयारी गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
थाइल्याण्डकी राजकुमारीको निधन
-
ट्रम्पले इरान युद्धबारे सकारात्मक खबर सुनाएसँगै तेलको मूल्य घट्यो
-
केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन
-
मखाना खानु अघि सोच्नै पर्छ यी मानिसले
-
सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ ५ कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण