फेरि बढ्यो सुनको मूल्य, एकैदिन तोलामा ७ सय रुपैयाँ वृद्धि
शुक्रबार, ०६ माघ २०७९, ११ : २२
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ फेरि आकाशिएको छ । बिहिबार प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एकैदिन ७ सय रुपैयाँले बढ्दै १ लाख ५ हजार २ सय रुपैयाँमा उक्लिएको हो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४ हजा ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढ्दै आज १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार दिन संसद् बैठकमा उपस्थितिमा प्रधानमन्त्री बालेन तीन विवादमा
-
सांसद लिमा अधिकारीको प्रश्न, ‘उधारो सेयर कारोबार र कृत्रिम मूल्यवृद्धि कसरी भयो?’
-
ऋण र बेरोजगारीका कारण युवाले आत्मदाह गर्ने स्थिति चिन्ताजनक : सांसद भाट
-
प्रि–आईपीओ अवैध चलखेल हो, थाहा पाउनेबित्तिकै कारबाही गर्छौँ: अध्यक्ष डा. भट्ट
-
व्यक्तिले होइन, विधिले देश बनाउने हो : सांसद सङ्ग्रौला
-
पुँजीबजारमा छिट्टै ‘सर्ट सेलिङ’ प्रणाली लागू गरिँदै, बजार घट्दा पनि प्रतिफल लिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण