कपिलवस्तुमा विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक
शुक्रबार, ०६ माघ २०७९, १५ : १४
कपिलवस्तु । नेत्रविक्रम चन्द‘विप्लव’नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक जारी छ । गत माघ २ गतेदेखि कपिलवस्तुको शिवगढीमा सुरु भएको बैठक केही दिनसम्म चल्ने बताएको छ ।
विप्लव नेतृत्वको नेकपाको चार दिनदेखि शिवगढीमा बैठक चलिरहेको एक नेताले बताए । बैठकमा पार्टीले लिने आगामी कार्यनीति र योजनाका विषयमा समेत घनिभुत छलफल हुने बताएको छ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले पार्टी एकताको प्रस्ताव गरेकाले त्यस विषयमा समेत बैठकमा छलफल हुने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण