समाचार
उपसभामुखको निर्वाचन हुँदै, यस्तो छ कार्यसूची
शनिबार, ०७ माघ २०७९, १२ : ५९
काठमाडौँ । प्रतिनिधिसभाको चौथो बैठकमा उपसभामुखको निर्वाचन हुँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा सत्ता गठबन्धनको तर्फबाट सांसद सोबिता गौतमले इन्दिरा रानालाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस भनेर प्रस्ताव गर्ने र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राजेन्द्रप्रसाद लिङ्देनले समर्थन गर्ने कार्यसूची रहेको छ ।
यस्तै प्रतिपक्षी दलका तर्फबाट बद्रीप्रसाद पाण्डेले मुक्ता कुमारी यादवलाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस भनेर प्रस्ताव गर्ने र सांसद मेटमणि चौधरी र सर्वेन्द्रनाथ शुक्लाले समर्थन गर्ने कार्यसुची रहेको संघीय संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा कर्मचारीको तलब बढ्यो, विपद् व्यवस्थापन कोषमा १० करोड
-
बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँकाे बजेट
-
लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु
-
बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
-
कर्णालीमा कृषि मन्त्रालयको बजेट घट्यो: २ अर्ब ५२ करोड विनियोजन
-
गण्डकीले ल्यायो ३३ अर्बको बजेट, पुँजीगत शीर्षकमा ६० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण