शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उपसभामुखको निर्वाचन हुँदै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको चौथो बैठकमा उपसभामुखको निर्वाचन हुँदैछ । दिउँसो १ बजे बस्ने बैठकमा सत्ता गठबन्धनको तर्फबाट सांसद सोबिता गौतमले इन्दिरा रानालाई प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित गरियोस भनेर प्रस्ताव...