कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ
सोमबार, ०९ माघ २०७९, १८ : ४५
कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-१८ का अभिशेक गुरुङ, २१ वर्षीय आषिश छिनाल र सोही स्थानका २२ वर्षीय जीवन कार्की रहेका छन् ।
कार्कीबाट डाइजेफम १९ सीसी, ९६ सीसी रेस्कोजेसीक, फेनारगन ९६ पीस गरी २११ पीस र भारतीय नम्बर प्लेट भएको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट मझगाउँ कञ्चनपुरबाट खटिएको टोलीले भीमदत्त नगरपालिका–१७ मझगाउँबाटै उनीहरूलाई नियन्त्रणमा लिएको थियो । उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान थालिको प्रहरीले जनाएको छ ।-न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा संयोजक प्रचण्ड श्रीलंका प्रस्थान
-
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरका लागि जागिर खुल्यो
-
संघबाट प्रभावकारी हस्तक्षेप नगरेसम्म कर्णालीको विकास सम्भव छैन : सांसद महेन्द्र बहादुर शाही
-
कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठकले गर्याे यस्ता निर्णय
-
विपद्का बेला नसर्ने रोगको उपचार निरन्तर गर्न संयुक्त पहल आवश्यक : विज्ञ
-
राष्ट्रियसभाको बैठक: भिन्न प्रतिवेदन पेस हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण