विकास र अञ्जली अभिनीत ‘नबुझ्छौ कहिले तिमी’ सार्वजनिक
शनिबार, १४ माघ २०७९, ०७ : ५७
काठमाडौँ । विकास लामिछाने र अञ्जली अधिकारी अभिनीत आधुनिक गीत ‘नबुझ्छौ कहिले तिमी’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
सविना अधिकारीको स्वर तथा संगीत रहेको गीतलाई सन्ध्या पौडेलले लेखेकी हुन् । प्रकाश केसीले एरेन्ज गरेको गीतको भिडियोलाई मुकेश हुमागाईंले खिचेका हुन् ।
गीतमा राहुल बराईलीको कोरियोग्राफी, विनोद वामको सम्पादन र कृष्णदेव रुपाखेती निर्देशन रहेको छ । भिडियोमा कलाकारहरू लामिछाने र अधिकारीको अलावा अवि सुनुवार, रेशम फिरिरी, आदित्य देव रुपाखेतीलगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण