‘आउँसँगै झुमी नाचौँ’मा मल्लिकाको हट अवतार
मङ्गलबार, १७ माघ २०७९, १२ : ०८
काठमाडौँ । गायक सपन श्रेष्ठ र गायिका लक्ष्मी हमालको स्वर रहेको डान्सिङ गीत ‘आउँसँगै झुमी नाचौँ’ सार्वजनिक भएको छ । गायिका लक्ष्मीकै शब्द, सङ्गीत रहेको गीतमा राहुल प्रधानको एरेन्ज छ ।
भिडियोमा पछिल्लो समयका व्यस्त मोडेल सुधीर श्रेष्ठ र मल्लिका राजोपाध्याय मुख्य भूमिका छ । सँगैसँगै रमाऔँ, आपसी प्रेम तथा सद्भाव बढाऔँ भन्ने मूल भाव बोकेको भिडियो पनि डान्सिङ शैलीमा निर्माण भएको छ । भिडियोमा मोडल मल्लिका निकै हट अवतारमा देखिएकी छन् ।
अहिले युवापुस्तामा वितृष्णा एवं नैराश्य बढिरहेको समय गीतसङ्गीतका माध्यमबाट सकारात्मक ऊर्जा दिने गीत बनाएको गायक श्रेष्ठले बताए । भिडियोको निर्देशन पनि गायक सपना श्रेष्ठले नै गरेका हुन् प्रशान्त तामाङको कोरियोग्राफी र अनिल के मानन्धरको नृत्य रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण