प्रधानसेनापतिसँग राजदूतको भेट
मङ्गलबार, १७ माघ २०७९, २१ : ०३
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गरेका छन्।
सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र आपसीहितबारे विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के टाइम बैंक ? कसरी सञ्चालन गरिन्छ ?
-
विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौँ : कविन्द्र बुर्लाकोटी
-
इरान भन्छ– अमेरिकाको विरोधाभासी अडान नै वार्ताको मुख्य समस्या
-
एमालेको पुनर्गठन किन र कसरी ?
-
धर्मपुत्री बन्न १२ वर्षकी बालिका बनेर परिवार झुक्याउने ३७ वर्षीया महिला पक्राउ
-
बिहानै कालो कफी पिउनु कति सुरक्षित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण