युभेन्ट्स कोपा इटालियाको सेमिफाइनलमा
शुक्रबार, २० माघ २०७९, ०९ : १९
युभेन्ट्स कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको खेलमा लाजियोलाई १–० गोल अन्तरले हराउँदै युभेन्ट्स सेमिफाइनलमा पुगेको हो ।
घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सको जितमा ग्लिसन ब्रेमेरले निर्णायक गोल गरे । खेलको ४४ औं मिनेटमा ब्रेमेरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम समयसम्म दुबै टोलीबाट गोल हुन नसक्दा युभेन्ट्सले जित निकालेको हो ।
अब सेमिफाइनलमा युभेन्ट्सले इन्टर मिलानको सामना गर्नेछ । दुई टोलीबीचको सेमिफाइनलको पहिलो लेग अप्रिल ४ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण