एन्जोको डेब्यू खेलमा चेल्सीको बराबरी
शनिबार, २१ माघ २०७९, ०९ : २३
एन्जो फर्नान्डेजको डेब्यू खेलमा चेल्सी प्रिमियर लिग फुटबलमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा चेल्सीले फुलहमसँग गोलरहित बराबरीमा खेलेको हो ।
घरेलु मैदानमा अजाको खेलमा चेल्सीका लागि कीर्तिमानी मुल्यमा अनुबन्ध भएका एन्जोले डेब्यू गरेका थिए । चेल्सीले एन्जोलाई पोर्चुगिज क्लब बेन्फिकाबाट १०७ मिलियन युरोमा अनुबन्ध गरेको थियो ।
बराबरीसँगै चेल्सीले २१ खेलमा ३० अंक जोडेर तालिकाको नवौं स्थानमा छ । फुलहम भने २२ खेलमा ३२ अंक जोडेर तालिकाको छैटौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तुर्के पुल–झ्याउपोखरी–फालिदोबाटो सडकः १४ किमी कालोपत्र
-
नेपालको आँखा उपचार सेवाको कम्बोडियाद्वारा उच्च प्रशंसा
-
काभ्रेपलान्चोकमा ब्राउन सुगरसहित पाँच जना पक्राउ
-
के चीनले विद्युतीय सवारीसाधनमा झैँ रोबोट्याक्सीमा पनि विश्वबजार कब्जा गर्ला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण