यस्तो छ वीरेन्द्रनगरको एकीकृत विकास योजना
आइतबार, २२ माघ २०७९, १६ : ३८
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरको एकीकृत विकास योजना सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशको राजधानी वीरेन्द्रनगरको एकीकृत विकास योजना गरेका हुन् ।
त्यसक्रममा मुख्यमन्त्री शर्माले वीरेन्द्रनगरका सडक कंक्रिट जंगल जस्तो भएको टिप्पणी गरेका छन्।
उनले भने,'वीरेन्द्रनगरका सडक कंक्रिटको जंगल जस्ता भए । राम्रो बनाउनका लागि यो गुरुयोजना तयार गरिएको हो । योसँगै कर्णालीका सहरलाई व्यवस्थित गर्न लागिएको हो ।'
शर्माले पहिलो चरणमा वीरेन्द्रनगरमालाई सुन्दर सहरको रूपमा व्यवस्थित गर्न लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण