सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–१०, बुलबुले नजिकै रहेको ‘भिजिट कर्णाली दोहोरी साँझ’ बाहिर एक जनामाथि खुकुरी प्रहार भएको छ । उक्त घटनामा वीरेन्द्रनगर नगरपालिका–४, कालागाउँ बस्ने ३३ वर्षीय जीवन कुमार शाही घाइते...