मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
‘डग शो’ मा थरीथरीका कुकुर, तस्बिरहरू
फोटोफिचर

‘डग शो’ मा थरीथरीका कुकुर, तस्बिरहरू

शनिबार, २८ माघ २०७९

ललितपुर । ललितपुरको खेलाखेल मैदानमा शनिबार तेह्रौँ ग्राण्ड ‘डग शो’ आयोजना गरिएको छ। काठमाडौँ उपत्यकामा रहेका कुकुरहरूलाई एकै ठाउँमा भेला गराउन हरेक वर्ष यो सो आयोजना गरिएको हो। यस पटक करिब ३ दर्जन कुकुर सहभागी थिए ।

तस्बिरहरू हेर्नुहोस् :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया