माओवादीले जनयुद्ध दिवस पार्टी कार्यालयमा मनाउने
आइतबार, २९ माघ २०७९, १६ : २२
काठमाडौँ । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस सोमबार (फागुन १ गते )पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मनाउने भएको छ । पार्टीको केन्द्रीय तहमा मनाइने जनयुद्ध दिवस बिहान ८ बजे मनाउन थालेको हो ।
जनयुद्ध दिवस कार्यक्रममा उपस्थित हुन पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुलाई निमन्त्रणा गरिएको छ । अरु प्रदेश, जिल्ला र स्थानीय तहमा आ–आफ्नो अनुकूलमा मनाउन निर्देशन दिएको पार्टी कोषाध्यक्ष श्रीराम ढकालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण