बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परिवर्तन र समृद्ध नेपाल निर्माणको यात्रा जारी छ : बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले परिवर्तन र समृद्ध नेपाल निर्माणको यात्रा अझै जारी रहेको बताएका छन् । शुक्रबार जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै भट्टराईले सो कुरा बताएका हुन् । भट्टराईले...