१८३ नर्सिङ कर्मचारीको स्तरवृद्धि (सूची)
आइतबार, ०७ फागुन २०७९, १२ : ४७
काठमाडौँ । स्वास्थ्य सेवा विभागले नर्सिङ समूहका १८३ जना कर्मचारीको स्तरवृद्धि गरेको छ । विभागले गत पुसमा निवेदन परेका नर्सिङ समूहका पाँचौँ, छैटौँ र सातौँ तहका कर्मचारीको स्तर वृद्धि गरेको जनाएको हो ।
छैटौँ अधिकृत तहमा ६ जनाको स्तरवृद्धि भएको छ भने पाँचौँ तहमा १ सय १५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि गरिएको छ। सहायक चौथो तहमा ६२ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि भएको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले जनाएको छ ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण