आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो

काठमाडौँ । सरकारले दादुरा-रुबेलाविरुद्धको खोप ल्याएको छ ।  स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा-रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको बताए...