एमाले नेता तामाङले गाँजाबारे बहस गर्ने
बुधबार, १० फागुन २०७९, १७ : १८
काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले गाँजाबारे बहस गर्ने भएका छन् ।
नेता तामाङले बिहीबार १२ बजे नीति अनुसन्धान प्रतिष्ठानले नारायणहिटीमा उक्त बहस गर्न लागेका हुन् ।
नेपालमा गाँजा खेतीको सम्भावना र चुनौतीका विषयमा नीति बहस गर्ने उनले बताए ।
नेता तामाङले नेपालमा गाँजा खेतीलाई मान्यता दिनुपर्ने माग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण