शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

शेरबहादुर तामाङलाई गोकुल बास्कोटाको जवाफ– 'म तपाईँजस्तो चरम अवसरवादी पात्र होइन'

काठमाडौँ । नेकपा एमालेका नेताद्वय गोकुल बास्कोटा र शेरबहादुर तामाङबिच आरोप प्रत्यारोप भएको छ । तामाङ सार्वजनिक रूपमा आफूमाथि जाइलागेको भन्दै सामाजिक सञ्जालमार्फत बास्कोटाले आक्रोश पोखेका हुन् ।  उनले भनेका...