फोटोफिचर
काठमाडौँ उपत्यकामा वर्षा, तस्बिरमा हेर्नुहोस्
आइतबार, १४ फागुन २०७९, १६ : ०९
काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार असिनासहित वर्षा भएको छ । उपत्यकामा लामो समयपछि असिनासहित वर्षा भएको हो । पश्चिमी वायुको प्रभावका कारण वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
लामो समय निरन्तर वर्षा नभई हल्का वर्षाको मात्रै सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । हेरौं काठमाडौंमा भएको वर्षाका तस्बिरहरु :
_z5bItkyYne.jpg)
_r2zhEoxKz2.jpg)
_J6CvNvYEke.jpg)
_Oc08FEIZUD.jpg)
_DqFurFGUpo.jpg)
_18AaWMzMsD.jpg)
_uqaEJw4gxC.jpg)
_ZGNWo8psUS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण