राजनीति
सरकारबाट बाहिरिनेबारे खबर आइहाल्छ भन्दै पार्टी कार्यालय छिरे ओली
सोमबार, १५ फागुन २०७९, ११ : ५८
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको बैठकमा सहभागी हुन पुगेका छन् । उनी केहीबेरअघि सचिवालय बैठकमा सहभागी हुन पार्टी कार्यालय च्यासल पुगेका हुन् । उनले पार्टी कार्यालय प्रवेश गर्ने क्रममा सरकारबाट बाहिरिनेबारे छिट्टै खबर आउने बताएका छन् ।
अध्यक्षज्यु सरकारबाट बाहिरिने हो भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीलले ‘तपाईंहरुलाई खबर आइहाल्छ’ भन्ने जवाफ दिए । पार्टीको बैठकले सरकारबाट बाहिरिने या के गर्ने भन्नेबारे निर्णय लिने छ । सचिवालय बैठक सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण