काठमाडौँ । नेकपा (एमाले) ले सङ्घीय संसद्मा आफ्ना सांसदहरूको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन आज विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै छ। पार्टीको संसदीय विभागको आयोजनामा बिहान ११ बजेदेखि च्यासलस्थित केन्द्रीय...