अदालत
सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेश सदर
सोमबार, १५ फागुन २०७९, १७ : ५१
काठमाडौँ । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशलाई सदर गरेको छ । सर्वोच्च अदालतले सोमबार २० लाख धरौटीमा रिहा गर्ने आदेश मिलेको भन्दै त्यसलाई सदर गरेको हो ।
न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले यात्रा प्रतिबन्धनको विषयमाचाहिँ आदेश नमिलेको भन्दै क्रिकेट खेल्न विदेश जान दिने आदेश दिएको छ । यद्यपि विदेशबाट फर्किएको १५ दिनभित्र जिल्ला अदालत काठमाडौँलाई जानकारी भने गराउनुपर्ने आदेशमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण