क्रिकेट टोली भारत जाने
सोमबार, १५ फागुन २०७९, १९ : ०३
काठमाडौँ । नेपाल र भारतबीच हुने फरक क्षमता भएकाको टी– २० क्रिकेटका लागि १५ पुरुष खेलाडीसहति १८ सदस्यीय नेपाली टोली मंगलबार भारतको हरयाणा जाने भएको छ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।
खेलाडीहरुमा सन्तोष भण्डारी (कप्तान), प्रदीप रिजाल (उपकप्तान), डम्बरबहादुर मगर, रामबहादुर कुँवर, बालकृष्ण गिरी, इन्द्रसिंह डिसी, हेमबहादुर गुरुङ, छवी धोबी, रिन्केश कुर्मी, विवेक शर्मा, राहुलकुमार कोइरी, कुञ्जबिहारी चौधरी, तब्रेज अन्सारी, कृष्नन्दन कुमार र खुशलाल मिया रहेका छन् ।
प्रशिक्षकमा सुवास लुइटेल, व्यवस्थापकमा अन्जना मास्के र अफिसियलमा ह्वीलचेयर क्रिकेट संघ नेपालका अध्यक्ष छुल्टिम शेर्पा छन् । नेपालले भारतसँग फागुन १९, २० र २१ गते खेल्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती खेलकुद: पुरुष क्रिकेटको उपाधि चितवनलाई
-
चूडामणि शर्माविरुद्धका दुई भ्रष्टाचार मुद्दामा विशेष अदालतद्वारा कागजात झिकाउने आदेश
-
सम्झौता उल्लङ्घन भए इरानमाथि फेरि कडा नाकाबन्दी लगाउँछौँ : अमेरिकी रक्षामन्त्री
-
युद्ध अन्त्य गर्ने सम्झौता अमेरिकाको हार : इरानी पत्रपत्रिका
-
फेरिँदै विद्यालय पाठ्यक्रम, नैतिक शिक्षालाई समेट्ने गरी अघि बढ्यो कार्यदल
-
तनहुँमा १९ जना शङ्कास्पद व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण