आईसीसी विश्वकप लिग
नेपालको ब्याटिङलाई राहत दिँदै आउट भए सन्दीप
सोमबार, २२ फागुन २०७९, १४ : ००
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत विदेशमा हुने अन्तिम सिरिजमा नेपालले अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पाँचौ विकेट गुमाएको छ ।
नेपालका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप २७ रन बनाएर आउट भए । उनले ४० बल खेलेर २७ रन बनाए । उनीसँगै क्रिजमा रहेका भिम सार्की ३८ रन बनाएर त्रिजमा छन् ।
नेपालले ३३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १२८ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण