राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शर्मा
बुधबार, २४ फागुन २०७९, १३ : १६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनमा महिलाका पक्षमा भएका व्यवस्थाहरु कार्यन्वयन हुन नसक्ने चुनौती भएको बताएकी छन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा एक विज्ञप्ति जारी गर्दै शर्माले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्व गराउनुपर्ने बताइन् ।
सूचना प्रविधिको उपयोगमा महिलाको पहुँच विस्तार गरी सेवा प्रवाह, उत्पादकत्व, अभिवृद्धि गर्दै राज्यका सबै तह र क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागी सहित सारभूत समानता कायम गरी लैंकगिक न्याय र समानतामुलक राष्ट्र निर्माण गर्ने कार्यमा सबैको ध्यान पुग्न जरुरी रहेको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ । सूचना प्रविधिको विकासले महिलालाई जीवनयापनमा सहज बनाएको भएपनि प्रविधिमा महिलाको पहुँच अपेक्षाकृत हुन नसेकको शर्माले बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण