बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रेखा शर्मालाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश

काठमाडौंँ । काठमाडौँ जिल्ला अदालतले बालबालिका सम्बन्धी कसुरमा पक्राउ परेकी प्रदेश पूर्वसांसद रेखा शर्मालाई हिरासतबाट मुक्त गरी अनुसन्धान गर्न आदेश दिएको छ । जिल्ला न्यायाधीश श्री जगतबहादुर पौडेलको इजलासले शर्मालाई थुनामा...