फोटोफिचर
रासायनिक मलकाे मूल्य वृद्धि गरेको विरोधमा प्रदर्शन (तस्बिरहरु)
बुधबार, ०१ चैत २०७९, १३ : ०९
काठमाडौँ । सरकारले रासायनिक मलको मूल्य वृद्धि गरेको विरोधमा प्रदर्शन भएको छ । बुधबार राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले राजधानीको माइतीघर मण्डलामा मूल्य बृद्धि विरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले नेपाली जनताको जीवन यापनको मुख्य आधार कृषि नै भएको बताउँदै रासयनिक मलमा मूल्य बढाएर जनता मारा काम गरेको आरोप लगाएका छन् । उनीहरुले तत्काल मूल्यवृद्धि फिर्ता लिन समेत माग गरे । सरकारले केही दिनअघि रासायनिक मलको मूल्य वृद्धि गरेको थियो ।
_RD7QbgD5lc.jpg)
_NbXLa2adUI.jpg)
_P05pYOQHzC.jpg)
_PimEG1wWkI.jpg)
_EOJeQTRBua.jpg)
_7S9aoaikcN.jpg)
_DAZPzgmQuv.jpg)
_xSIrH2yTjv.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण