यस्तो छ युएईविरुद्ध नेपालको प्लेइङ–११, टिममा एक परिवर्तन
बिहीबार, ०२ चैत २०७९, ०८ : ५४
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्ने भएको छ ।
त्रिवि क्रिकेट मैदानमा मैदानमा युएईका कप्तान मोहमद वसिमले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।
नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले करण केसीको स्थानमा गुलशन झालाई राखेको छ ।
आजको खेलमा ज्ञानेन्द्र मल्ल बेन्चमा छन् ।
नेपालको प्लेइङ–११
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख (विकेट किपर), सन्दीप लामिछाने, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंसी, भिम सार्की, कुशल मल्ल, आरिफ शेख, गुलशन झा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
-
ओयार्जाबाल चम्किएपछि स्पेनको फराकिलो जित, केप भर्डसँगको बराबरी बिर्साउँदै लयमा फर्कियो
-
आफ्नै अध्यक्षलाई ज्ञानेन्द्र शाहीको जवाफ: जनता कसैको दास होइनन्, त्यो भोट रास्वपाकै हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण