स्रोत नखुलेको १० लाख भारतीय रुपैयाँसहित युवक पक्राउ
बिहीबार, ०२ चैत २०७९, १२ : १५
काठमाडौँ । महोत्तरीको जलेश्वर नगरपालिका–३ बाट प्रहरीले स्रोत नखुलेको भारतीय रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–३ बस्ने २९ वर्षीय बिमलेश पाण्डे छन् ।
आरोपीको साथबाट ९ लाख ९८ हजार ३ सय भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरी चौकी भिठ्ठामोडबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.४ प ७०३४ नम्बरको मोटरसाइकललाई जाँच गर्दा पाण्डेको साथमा सो रकम फेला परेको थियो ।
प्रहरीले उनिबारे अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण