बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नेपालमा ठूला दरका भारतीय नोट चलाउन भारतको अनुमति

काठमाडौँ । भारतले नेपालमा ठूला दरका भारतीय नोट चलाउन अनुमति दिएको छ । भारतीय रिजर्भ बैंकले भारतको केन्द्रीय राजपत्रमा सूचना प्रकाशन गर्दै १०० रुपैयाँ भन्दा ठूलो दरका नोटको कारोबारमा रहेको...