स्ववियु निर्वाचन : महेन्द्र मोरङमा अनेरास्ववियुको तालाबन्दी
शनिबार, ०४ चैत २०७९, १२ : २८
विराटनगर । मतदाता नामावलीको विषयलाई लिएर अनेरास्ववियुले महेन्द्र मोरङ क्याम्पसमा तालाबन्दी गरेको छ । अहिलेसम्म मतदाता नामावली फाइनल नगरेको र क्याम्पस प्रशासनले चलखेल गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।
क्याम्पस प्रशासनले निर्वाचन आचारसंहितको उल्लंघन गर्दै गैरजिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको पाइएपछि तालाबन्दी गरेको अनेरास्ववियुका नेता भाष्कर खनालले जानकारी दिए ।
यस्तै ट्रान्सफर भएर अन्य क्याम्पसमा गइसकेका विद्यार्थीको पनि मतदाता नामावलीमा नाम समावेश भएको, आफ्नो संगठन निकटका मानिसको मतदाता नामावलीमा नाम प्रकाशित नगरेको उनको आरोप छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण