बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
यस्तो देखियो कलाकारको चुनाव, तस्बिरमा हेर्नुहोस्
चलचित्र कलाकार संघ निर्वाचन

यस्तो देखियो कलाकारको चुनाव, तस्बिरमा हेर्नुहोस्

शनिबार, ०४ चैत २०७९

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको १९ औँ महाधिवेशन काठमाडौंँ जारी छ । महाधिवेनबाट आगामी तीन वर्षका लागि संघको नयाँ कार्यसमिति समेत चयन हुनेछ । अध्यक्ष लगायत बिभिन्न पद गरेर १७ सदस्यीय कार्यसमितिका लागि ४४ जना भिँड्दैछन् ।

अध्यक्ष पलका लागि वरिष्ठ कलाकार मोहन निरौला र अभिनेत्री रेजिना उप्रेतीबीच प्रतिस्पर्धा हुँुदैछ । महाधिवेशनका लागि नयाँ पुराना सबै खालका कलाकर्मी महाधिवेशन स्थिलमा देखिएका छन् । महाधिवेन स्थालमा उम्मेदवार कलाकारले हात जोड्दै भोट मागेको रोजक दृश्य समेत देख्न सकिन्छ । 

तस्बिरमा यस्तो देखियो चुनाव– 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया