नेप्से आज बन्द रहने
मङ्गलबार, ०७ चैत २०७९, ०८ : ५४
काठमाडौँ । घोडेजात्राको दिन आज सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ। सोही कारण नेप्से पनि आज बन्द हुने भएको हो।
अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ। यसअघि सोमबार नेप्से सूचक २२.६५ अङ्कले बढेर १९४९.०६ विन्दुमा अडिएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण