एलिना र हेमन्तले ल्याए देउडा गीत ‘मायाले नै हो रैछ’
शुक्रबार, १० चैत २०७९, १२ : २३
काठमाडौँ । पछिल्लो समय धोकेबाज गीतबाट चर्चित गायिका एलिना चौहान र गायक हेमन्त शर्माको युगल गायन रहेको गीत ‘मायाले नै हो रैछ’ सार्वजनिक भएको छ ।
देउडा शैलीमा निर्माण भएको गीतले सुन्दर सुदूरपश्चिमको झल्को समेत दिन्छ । हरि उप्रेतीको शब्द रहेको गीतमा तृप्ति खड्काको सङ्गीत छ ।
समारिका ढकाल र विजय पुनको अभिनय गीतको भिडियोमा देख्न सकिन्छ । रुपेश थापाको छायाङ्कन रहेको भिडियो निकेश खड्काले निर्देश गरेका हुन् । भिडियोका सम्पादन विकास धमला रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण