‘ठिटो झापाको’ भन्दै आशिषसँगै नाचिन् सनिशा
बुधबार, १५ चैत २०७९, १० : २५
काठमाडौँ । गायक आशिष सचिनले नयाँ गीत ‘ठिटो झापाको’ ल्याएका छन् । सँधै झै आफ्ना सृजनाहरुमा नयाँ पन पस्कदै आएका आशिषले ‘ठिटो झापाको’ पनि भिन्न शैलीमा ल्याएका छन् । गीतमा गायक आशिषसँगै पछिल्लो समयकी लोकप्रिय गायिका अनु चौधरीको स्वर छ । सन्तोष सुनुवारको शब्द तथा संगीत रहेको गीतको एरेन्ज एनमोक्सको रहेको छ ।
गीतको भिडियोमा गायक आशिषसँगै मोडल सनिशा भट्टराइको अभिनय छ । इलाम र झापामा छायांकन भएको भिडियोले एक प्रेमील जोडीको रोमान्टिक प्रेम कथा देखाउन खोजेको छ । भिडियोका निर्देशक शान थापा हुन् भने छायांकन अनिल के.मानन्धर र सम्पादन सुप्रिम पराजुलीले गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण