तस्बिरमा हेर्नुहोस्, उपाधि जितेको खुसीयाली
शुक्रबार, १७ चैत २०७९, २० : ३४
काठमाडौँ । खेलको अन्तिम समयमा मनिष डाँगीको गोलमा नेपालले प्रधानमन्त्री कप त्रिदेशीय फुटबलको उपाधि जितेको छ ।
शुक्रबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ८७ औं मिनेटमा मनिष डाँगीले गरेको निर्णायक गोलको सहयोगमा नेपालले लाओसलाई हराउँदै विजय हासिल गरेको हो ।
नेपालले उपाधिसहित ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ भने उपविजेता लाओस्ल २ हजार ५०० अमेरिकी डलरमा चित्त बुझाएको छ ।
यस्तै नेपालका आयुष घलान 'म्यान अफ द टुर्नामेन्ट' घोषित भए भने खेलको 'म्यान अफ द म्याच' भने मनिष डाँगी बने ।
_iAzOGLXu7P.jpg)
_tSdACLlK0B.jpg)
_EU6n5TkiIy.jpg)
_3nDeQTdviv.jpg)
_LDQdKQnxZc.jpg)
_10p8C3g9r7.jpg)
_dFJr36B2RQ.jpg)
_b7yJjxQ6oV.jpg)
_zXxODELzpL.jpg)
_UNSLLWDnrO.jpg)
_VRylYl1jVA.jpg)
_TbKAY9C5OM.jpg)
_ZGBi0caoql.jpg)
_1KQr6tlQP3.jpg)
_hrZeFCJPRN.jpg)
_8AiqycVKqH.jpg)
_eH7ogPdnbl.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्देशन कुर्नु पर्दैन, ऐनअनुसार बक्यौता उठाउनुस् : मन्त्री श्रेष्ठ
-
रामेश्वरले घटाएको विष्णुको बजेट स्वर्णिमले किन बढाए ?
-
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन, मन्त्रीहरूले लिए शपथ
-
सर्वोच्च अदालतद्वारा सुनुवाइको ‘लाइभ स्ट्रिमिङ’ परीक्षण
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण