शौच जान्छु भनेकी महिला मृत फेला
शनिबार, १८ चैत २०७९, १५ : ३०
तनहुँ । तनहुँको भानु नगरपालिका वडा नं.९ रानिपानी स्थित पाखो बारीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । लम्जुङ मध्य नेपाल नगरपालिका वडा नं.३ टक्सार घर भएकी ३२ वर्षीय अप्सरा नेपाली मृत फेला परेकी हुन् ।
शौच गर्न जान्छु भन्दै हिँडेकी नेपाली लामो समयसम्म नआएपछि हेर्दा बेहोस भई लडेको देखिएकी थिइन् । उनलाई उठाएर माथि ल्याई हेर्दा उनको मृत्यु भइसकेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण