कर्णाली प्रदेशसभामा प्रदेश प्रशिक्षण र खेलकुद विकास परिषद विद्येयक टेबुल
आइतबार, १९ चैत २०७९, १७ : ०३
सुर्खेत । कर्णाली प्रदेश सभामा दुईवटा विद्येयक टेबुल भएका छन् । आइतबारको दशौं बैठकमा प्रदेश प्रशिक्षण (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक र कर्णाली प्रदेश खेलकुद विकास ऐन, ०७६ लाई संशोधन गर्न बनेको विद्येयक टेबुल गरिएको हो ।
प्रशिक्षण विद्येयक कानुन मन्त्री कृष्णबहादुर जिसी र खेलकुद विकास विद्येयक सामाजिक विकास मन्त्री टेकराज पछाईले पेस गरेका थिए । यी दुवै विद्येयकहरु यसभन्दा अघिनै सचिवालयमा दर्ता भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण