अञ्जु पन्तको ‘मायाको रातो रुमाल’ मा वर्षा र अस्तित्वको प्रेमकथा
सोमबार, २० चैत २०७९, १४ : ४८
काठमाडौँ । गायिका अञ्जु पन्तको स्वर रहेको नयाँ गीत ‘मायाको रातो रुमाल’ सार्वजनिक भएको छ । ज्योती प्रकाशको संगीत, चन्द्र भट्टचनको शब्द रहेको गीतमा विष्णु अधिकारीको एरेन्ज छ ।
गीतको भिडियो अभिनेत्री वर्षा सिवाकोटी र अस्तित्व भट्टचनको रोमान्स देख्न सकिन्छ । गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा प्रेमकथा देखाउन खोजिएको छ । वर्षा र अस्तित्वको नोकझोक, नृत्य र माया प्रेमको दृश्यले भिडियो रोचक बनेको छ ।
भिडियोको कोरियोग्राफी सुबोल थापाले गरेका हुन् । जसमा नवराज उप्रेतीको छायांकन, नविन निरौलाको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण