भारतमा २४ घण्टामा ३ हजार ६४१ जना सङ्क्रमित थपिए, ११ जनाको मृत्यु
सोमबार, २० चैत २०७९, १५ : ३९
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार २१९ पुगेको छ । हाल देशमा दैनिक सङ्क्रमण दर ६.१२ रहेको छ भने साप्ताहिक सङ्क्रमण दर २.४५ प्रतिशत रहेको छ ।
यही अवधिमा थप ११ जना सङ्क्रमितले ज्यान पनि गुमाएका छन् । भारतमा हालसम्म कोभिड–१९ बाट ५ लाख ३० हजार ८९२ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयले देशमा हालसम्म कूल सङ्क्रमितको सङ्ख्या ४ करोड ४७ लाख २६ हजार २४६ पुगेको जानकारी दिएको छ ।
– इन्डिया टुडे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
-
१ करोड १० लाख खर्च भइसकेको विद्यालय भवन ६ वर्षदेखि बेहाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण