माघदेखि बेपत्ता गुरुङको शव सेती नदीमा फेला
बिहीबार, २३ चैत २०७९, १० : ३९
पोखरा। माघ ९ गतेदेखि बेपत्ता पोखराका विश्वबहादुर गुरुङको शव भेटिएको छ।
गुरुङको शव सेती नदीमा भेटिएको हो । गरूङले माघ ९ गते सेतीमा हाम फालेका थिए। ४४ गुरुङ कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका ६ घर भई पोखरा महानगरपालिका १६ लामाचौर बस्थे ।
मंगलबार ३१ वर्षीय अल्का गुरुङले केआई सिंह पुलबाट हाम फालेपछि खोजी कार्य गर्ने क्रममा गुरुङको शव भेटिएको सशस्त्रको गोताखोर सशस्त्रले जनाएको छ ।
मंगलबार पोखरा महानगरपालिका १६ को केआई पुलबाट लामाचौर बस्ने अल्का नदीमा हाम फालेकी थिइन् । सशस्त्रको गोताखोरसहितको टोली उद्धारका लागि गएको थियो। अल्काको खाजी कार्य गर्ने क्रममा अर्को शव भेटिएको सशस्त्रले जनाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण