विदेश भ्रमण र सवारी खरिद रोक्ने ‘प्रचण्ड’ सरकारको उद्घोष
बिहीबार, २३ चैत २०७९, १८ : ५१
काठमाडौँ । सरकारले सार्वजनिक खर्चमा मितव्ययिता काय गर्न विदेश भ्रमण र सवारी खरिद कार्य तत्कालका लागि रोक्ने उद्घोष गरेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको १० दलीय सरकारले बिहीबार साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै आर्थिक संकटका बीच खर्च मितव्ययिता र राजस्व संकलनमा विशेष जोड दिने उद्घोष गरेको हो ।
संयुक्त सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रममा विशेष आर्थिक नीति तथा कार्यक्रम बनाउँदै सार्वजनिक खर्च कटौतीमा विशेष ध्यान दिने बताएको छ ।
‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्ने । विदेश भ्रमण, नयाँ भवन निर्माण, सवारी साधन खरिद तथा कार्यालय सञ्चालन खर्चमा कटौती गर्ने’ आर्थिक नीति तथा कार्यक्रममा सरकारले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण