उपचार गर्न लैजाँदा जलेश्वर कारागारका कैदी फरार
शुक्रबार, २४ चैत २०७९, १६ : १९
काठमाडौं । महोत्तरीस्थित जलेश्वर कारागारका एकजना कैदी भागेका छन् । महोत्तरीको लोहरपट्टी नगरपालिका–९ घर भएका कृष्ण यादव फरार भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) महेन्द्र श्रेष्ठले रातोपाटीलाई बताए ।
कर्तव्य ज्यान मुद्दामा थुनामा रहेका यादवलाई उपचारका लागी जनकपुरस्थित प्रादेशिक अस्पतालमा लगिएको थियो । अस्पतालको शौचालयबाट उनी फरार भएको एसपी श्रेष्ठले बताए । फरार कैदीको प्रहरीले खोजी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण